पञ्जर

ना. [सं.]

  1. चराचुरुङ्गी पाल्ने खोर; पिँजरा।
  2. शरीरका हाडहरूको आकृति; कङ्काल।
  3. शरीर; देह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)