पञ्जिकाधिकारी

ना.

  1. जन्म, विवाह, मृत्यु आदि दर्ता गरी दुरुस्त राख्ने काममा खटिएको कर्मचारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)