पटका
ना. [अ.मू. पट्+का]
- बारुद र गन्धकबाट तयार गरिएको; पट्याक-पट्याक गरी पड्काइने वस्तु; पटाका।
- भुईँमा बजार्दा वा आगो सल्काउँदा बम, गोला आदि झैँ पड्कने एक किसिमको आतसबाजी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. पट्+का]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)