पटके
वि. [पटक+ए]
- एक पटक मात्र हुने; एक चोटि मात्र हुने।
- एक वा धेरै पटक कुनै अपराधमा साबित भइसकेको वा सजाय पाएको।
- पटकपटक गरी गरिने।
- एकै चोटिका निम्ति भनी तोकिएर निकासा भएको रकम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)