पटक्क
क्रि.वि. [अ.मू. पटक्+क]
- काठ आदि भाँचिँदा झैँ शब्द आउने गरी।
- भुतुक्कसँग मर्ने किसिमले।
- केही पनि हुँदै नहुने किसिमले।
- ठ्याम्मै; बिलकुल; कत्ति पनि। (उदा.-ऊ मैले भनेको पटक्क मान्दैन)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)