पटटट

क्रि.वि. [अ.मू. पट् (सात.)]

  1. पटका आदि एकपछि अर्को पड्कँदाको झैँ शब्द आउने गरी।
  2. पड्कारो किसिमले; सुनिने गरी उच्चारण गरेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)