पटना
ना. [सं. पट्टन]
- भारतको विहारप्रान्तको राजधानी; पटना सहर।
- अङ्ग्रेज सरकारले इस्ट इन्डिया कम्पनीमार्फत चलाएको मुद्रा; कम्पनी।
- अङ्ग्रेजले चलाएको भारतीय मुद्रा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पट्टन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)