पटबन्धा

ना. [सं.]

  1. कुनै पनि अधिराज्यका अधिराजकी प्रमुख विवाहिता महारानी; पटरानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)