पटबाँझो

ना. [सं. पट्टबन्ध्य]

  1. कहिले पनि खनजोत नगरिएको बाँझो र साह्रो जमिन।
  2. एकदम बाँझो; पट्टबन्ध्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)