पटल

ना. [सं.]

  1. घर आदिको छानो; छत; छादन।
  2. कुनै वस्तुलाई ढाक्ने वा छोप्ने साधन; पर्दा; आवरण।
  3. तह; पत्र।
  4. आँखाको फलक वा ढकनी।
  5. ग्रन्थको अध्याय; परिच्छेद।
  6. समूह; जमात; हुल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)