पटरी
ना. [प्रवृत्तटी > सं. प्रवृत्ति]
- मेल; मिलाप; बानीमा समानता (उदा.- हरिको त उससँग पटरी नै खाँदैन)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रवृत्तटी > सं. प्रवृत्ति]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)