पटाउनी

ना. [√ पट्ट्याउ+आउनी]

  1. कपडाको मुख सिलाउने काम; बिट मार्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)