पटाउनु
स.क्रि. /प्रे.क्रि.
- खेत आदिमा पानी लगाउनु; बिरुवा आदिमा पानी सिञ्चन गर्नु।
- खाल्टो पुर्नु; सम्म तुल्याउनु।
- काम सिद्ध गर्नु; कार्य पूरा गर्नु।
- पट्ने पार्नु वा पार्न लगाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)