पटाक्षेप

ना. [सं.]

  1. नाटकमा एक दृश्य देखाइसकेपछि अर्को दृश्य देखाउनुभन्दा पहिले पर्दा खसाल्ने काम; जवनिका खसाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)