पटाङ्गिनी
ना. [पाटो+प्रा. अङ्गण+ई]
- घरका दायाँबायाँ बनाइएको खुला मैदान; कोखे आँगन।
- सम्म परेको फराकिलो चउर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पाटो+प्रा. अङ्गण+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)