पटासी
ना. [नेवा. पतासि]
- रातो किनारा हुने, विशेष गरी ज्यापुनीहरूले लगाउने, कालो फरिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा. पतासि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)