पटाहा
ना. [प्रा. पट्ट]
- घरका ढोकाको दायाँबायाँ बस्न बनाइएको ठाउँ।
- काठको फलैँचा।
- जोतिएका खेतबारीमा उठेका डल्लाडुल्ली फुटाउने र सम्म्याउने काममा प्रयोग हुने एक किसिमको काठ; चौकी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)