पट्टल

ना. [सं.]

  1. पर्दा; आवरण; पटल।
  2. आँखामा धुलो, मैलो आदिद्वारा बच्नका निम्ति बाँधिने रुमाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)