पट्टवस्त्र/पट्टांशुक

ना. [सं.]

  1. सनपाटको कपडा; पाट आदिका धागाबाट तयार पारिएको कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)