पट्टाउनु

अ.क्रि. [सं. पट्ट+आउ+नु]

  1. एकै ठाउँ धेरै बेर बसिरहँदा, एकनाससित काम गरिरहँदा वा हिँडिरहँदा उच्चाट लाग्नु; उराठ लाग्नु।
  2. आलस्य लाग्नु; अल्छी लाग्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)