पट्टा कबुलियत

ना. [पट्टा+बकुलियत]

  1. ठेकदारले ठेक्कापट्टाको काम तोकिएको समयभित्र गर्नेछु भनी गरिदिएको लिखत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)