पट्टि
ना. यो. [सं. प्रति]
- तिर; तर्फ। (जस्तो- त्यतापट्टि, यतापट्टि, बाटापट्टि इ.)।
- पक्षमा। (जस्तो- न्यायपट्टि लाग, शत्रुपट्टि नलाग इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. यो. [सं. प्रति]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)