पट्टिका

ना. [सं.]

  1. लेख्ने सानो पट वा सिलोट; पाटी।
  2. कपडाको टुक्रो वा धरो।
  3. प्रमाणपत्र।
  4. विभूषण आदि लुर्काउन प्रयोग गरिने विशेष किसिमको फित्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)