पट्टीलेपन

ना.

  1. घाउखटिरा, चोटपटक, भाँचिएको ठाउँ आदिमा पट्टी बाँध्ने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)