पट्टी

ना. [सं. पट्टिका]

  1. लेख्ने काठ वा ढुङ्गाको पाटी।
  2. छाला, कपडा आदिको टुक्रो।
  3. घाउखटिरामा औषधी लगाई बाँधिने वा टाँसिने कपडा; ब्यान्डेज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)