पट्टेर

वि. /क्रि.वि. [सं. पत्र+एर]

  1. प्रशस्त; धेरै; पटेर; बाक्लो घम्सी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)