पट्टोना. [सं. पट]बालख सुताउने सानो बिछ्याउना; एक किसिमको चकटी; डफलो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पट्टेर पट्ट्याइ