पट्ट
ना. [सं.]
- अँगारले कालो लगाइएको खरीले लेख्ने काठको फल्याक; पाटी।
- धुलो हालेर सिन्काले लेखिने काठको फल्याक।
- पिरा; पिर्का।
- राजाज्ञा, दानपत्र आदि लेखिएको धातु, शिला, छाला, कागत आदिको पातो वा पत्र।
- युद्धमा छातीमा लगाइने ढाल।
- पगरी।
- राजपाट। ८ कपडा; पट। ९. राजसिंहासन। १०. रेसम। ११. पदक; तक्मा। वि. १२. प्रधान; मुख्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)