पट्ना
ना. [सं. पत्तन]
- मालाको रूपमा लगाइने कम्पनी रुपियाँहरूको ठिँगुराझैं उनेको माला; पटनामाला; कम्पनीमाला।
- कम्पनी मुद्रा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पत्तन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)