पट्याँस

ना. [अ.मू. पट्याँस्+अ]

  1. चामल आदि निफन्दा औंलाले हान्दा नाङ्लाबाट निस्कने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)