पट्याँस
ना. [सं. पटांश]
- बाँसका हरेक आँख्लामा बेरिएर पलाउने झुसैझुस भएको, फुकाएर फराकिलो पारी लेख्ने काममा र पङ्खा आदि बनाउने काममा प्रयोग गर्न सकिने वस्तु; बाँसको खपटा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पटांश]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)