पट्याइनु
क.क्रि.
- कागज, कपडा आदि तहैतह पारी दोब्र्याइनु; पट्याइनु; पट्याउने काम गरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)