पट्याउनु

स.क्रि. [स. पत्र+याउ+नु]

  1. कागज, कपडा आदि तहैतह पारेर दोब्र्याउनु; दोबर-तेबर आदि पार्दै तह लगाउनु; पट्ट्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)