पट्याङ्ग/पट्याङ्ङ

क्रि.वि.

  1. पट्याङको ठुलो आवाज आउने गरी; पट्याक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)