पट्यार
ना. [सं. प्रतिहार]
- कुनै काम गर्दा अनुभव हुने उराठ स्थिति।
- सधैँ एकै ठाउँमा बसिरहँदा अनुभव हुने दिग्दारी।
- पर्खँदा, कुर्दा वा पालो बस्दा लाग्ने अल्छी वा उँघाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. प्रतिहार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)