पट
वि. [सं.]
- केही नजान्ने; मूर्ख; अज्ञानी कोरा।
- समतल (मैदान)।
- एकदम; धेरै (पटमूर्ख, पटबाँझो इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)