पट

ना. [सं.]

  1. घाउ, खटिरा चिरेपछि पिप तथा रगत सफा गर्ने काममा प्रयोग गरिने वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)