पठार

ना. [सं. प्रस्थाकर]

  1. समतल जमिनमा रहेका साना पर्वतशिखरहरूको बराबर उचाइमा रहेको हिमाल आदिका बिचमा परेको विस्तृत मैदान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)