पठेग्री/पठेग्रो/पठ्याङ्ग्री/पठ्याङ्ग्रो
ना. [पाठो+एग्री/एग्रो/याङ्ग्री/याङ्ग्रो]
- दुध छाडिसकेको र चर्ने अवस्थामा पुग्न लागेको, भेडा-बाख्राको पाठो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)