पड्नु
अ.क्रि. [सं. पतन]
- उपयोगमा नआई रहिरहनु; मिल्किएजस्तो भइरहनु।
- ढल्कनु; पल्टिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. पतन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)