पडनी
ना. [पडता+नी]
- सुक्खा खेतमा पनि हुने एक प्रकारको चाँडै पाक्ने अग्निया धान।
- एक प्रकारको अघैया धान; घैया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पडता+नी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)