पडताल
ना. [सं. परितोलन]
- कुनै काम-कुरामा रहेका खोट वा त्रुटिहरूको निरीक्षण वा जाँचबुझ गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. परितोलन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)