पडिनु

अ.क्रि.

  1. उपयोगमा नआई त्यसै रहिरहनु; मिल्किनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)