पडुवा

वि.

  1. उपयोगमा नआई त्यसै रहिरहेको; मिल्किए बराबर भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)