पण्डा
ना. [सं.]
- सत् र असत् कुराको विवेक गर्ने बुद्धि; विवेकशक्ति।
- विद्या; ज्ञान।
- तीर्थ, मन्दिर वा घाटमा धार्मिक कृत्य गराउने ब्राह्मण; तीर्थ-पुरोहित; गङ्गापुत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)