पतञ्जलि
ना. [सं.]
- महाभाष्य नामक व्याकरण वा भाषाशास्त्रको रचना गर्ने पाणिनीय परिपाटीका मुनि; नागेश; फणीन्द्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)