पतन

ना. [सं.]

  1. माथिबाट तलतिरको खसाइ; गिराइ।
  2. उन्नति, वैभव, पद मर्यादा आदिबाट तल झरेको अवस्था; अवनति।
  3. जातिच्युत हुने वा भएको अवस्था।
  4. नाश; विध्वंस।
  5. मृत्यु; मरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)