पतलाउनु

अ.क्रि. [पातलो+आउ+नु]

  1. पातलो हुनु; दुब्लाउँदै जानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)