पतलुन

ना. [अङ्. पैन्टलून]

  1. खुकुला र सोझा मोहोता हुने, इँजार नहाली टाँक आदि लगाइने एक प्रकारको युरोपेली सुरुवाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)