पता

ना. [सं. प्रस्थ = बस्ती]

  1. व्यक्तिविशेषको बसोबास भएको ठाउँ-ठेगाना; वतन।
  2. चिठी आदि ठिक ठाउँमा पुर्‍याउनका निम्ति खामका बाहिरपट्टि लेखिने नाम, ठाउँ आदि।
  3. परिस्थितिको वा कुनै विषयका रहस्यको ज्ञान; पत्तो।
  4. रहस्य; भेद; भेउ।
  5. ज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)